काठमाडौं, २३ असार। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना कोरोना भाइरसको संक्रमित फेला परेका छन् ।
बिरामीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । सात जनामा कोरोना पुष्टि भएपछि थप सतर्कताका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको जनाइएको छ ।





