advertisement

कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि भएको जनाइएको छ ।

" /> महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा एक १३ महिने शिशुमा कोरोना संक्रमण भएको पुष्टि - Sarbocha Media

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा एक १३ महिने शिशुमा कोरोना संक्रमण भएको पुष्टि

`

     २०७७ आषाढ २० गते ५:०२

काठमाडौं, २० असार। एक १३ महिने शिशुमा कोरोना भाइसको संक्रमण देखिएको छ ।

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । शिशुलाई गत आइतबार उपचारका लागि उदयपुरबाट ल्याइएको थियो। कोरोना पुष्टिपछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको बताइएको छ।

advertisement

कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?