advertisement

डाइबिटीजको दीर्घरोगीसमेत रहेका उनको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।

" /> फेरि नेपालमा एक कोरोना संक्रमितको ज्यान गयो - Sarbocha Media

फेरि नेपालमा एक कोरोना संक्रमितको ज्यान गयो

`

     २०७७ आषाढ २० गते २:४५

काठमाडौं, २० असार। फेरि नेपालमा एक कोरोना संक्रमितका ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।

गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो। पालुङटार नगरपालिका वडा नं ७ को ४४ वर्षीय पुरुषको मृत्यु भएको बताइएको छ । शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको उनी असार १६ गते कतारबाट आएका थिए ।

advertisement

डाइबिटीजको दीर्घरोगीसमेत रहेका उनको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?