advertisement

शनिबार नेपाल छिरेको सलह सोही दिन रामेछाप, बारा, पर्सा, सर्लाही, सिन्धुली र रुपन्देहीमा देखिएको थियो। आइतबार धेरै जिल्लामा फैलिएको सलह मङ्गलबार काठमाडौँमा समेत देखियो।

काठमाडौं उपत्यकामा आएको सलह केही यहाँ खसेको र बाँकी झुण्ड भने बुधबार नुवाकोट पुगेको जनाइएको छ ।

" /> एक करोडको नजिक भित्रिएको सलह कीरा नेपालका ५२ जिल्लामा पुग्यो - Sarbocha Media

एक करोडको नजिक भित्रिएको सलह कीरा नेपालका ५२ जिल्लामा पुग्यो

`

     २०७७ आषाढ १८ गते १२:४६

काठमाडौं, १८ असार । सलह कीरा झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको विज्ञले जनाएको छ ।

सलह अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल भित्रिएको हो । सलह बुधबारसम्म ५२ जिल्लामा पुगेको बताइएको छ। गत शनिबार सलह भारतबाट निजगढ हुँदै नेपाल प्रवेश गरेको थियो।

advertisement

शनिबार नेपाल छिरेको सलह सोही दिन रामेछाप, बारा, पर्सा, सर्लाही, सिन्धुली र रुपन्देहीमा देखिएको थियो। आइतबार धेरै जिल्लामा फैलिएको सलह मङ्गलबार काठमाडौँमा समेत देखियो।

काठमाडौं उपत्यकामा आएको सलह केही यहाँ खसेको र बाँकी झुण्ड भने बुधबार नुवाकोट पुगेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?