advertisement

तराई मधेसका जिल्लामा शनिबार दिउँसो एक्कासी देखा परेका सलहका बथान एकै दिनमा भित्री मधेश र पहाडी जिल्लाहरुमा फैलिइसकेको छ ।

" /> सलह तराईबाट पहाडको विभिन्न स्थानहरुमा पनि फैलियो - Sarbocha Media

सलह तराईबाट पहाडको विभिन्न स्थानहरुमा पनि फैलियो

`

     २०७७ आषाढ १५ गते २:२०

काठमाडौं, १५ असार । सलह कीरा नेपालको विभिन्न स्थानहरुमा देखिन थालेको छ । तराईमा मात्र नभइ पहाडमा पनि फेला परेको छ ।

रामेछाप, दाङ, बुटल र पाल्पा र लमजुङ लगायतका जिल्लाहरुमा सलह किरा फैलिन थालेको छ । भारत हुँदै नेपाल प्रवेश गरेका सलह किरा दाङसम्म पुगेका छन् । तर भारतमा जस्तो ठूलो समूहमा भने नआएको जनाइएको छ।

advertisement

तराई मधेसका जिल्लामा शनिबार दिउँसो एक्कासी देखा परेका सलहका बथान एकै दिनमा भित्री मधेश र पहाडी जिल्लाहरुमा फैलिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?