advertisement

अस्ट्रेलियामा १३ वर्षदेखि हवाई टिकट व्यवसाय गर्दै आएका व्यवसायी सरकारले तोकेको भन्दा कम भाडामा नेपालीलाई अस्ट्रेलियाबाट उडाउन सकिने भन्दै नेपालस्थित वायुसेवा निगममा मेलबर्नबाट पटकपटक सम्पर्क गर्दा पनि बवास्त गरिएको बताइएको छ ।

" /> अस्ट्रेलियाबाट फर्केनेलाई नेपाल सरकारले नै तिराइयो २ हजार ३ सय ५० डलर हवाई टिकट - Sarbocha Media

अस्ट्रेलियाबाट फर्केनेलाई नेपाल सरकारले नै तिराइयो २ हजार ३ सय ५० डलर हवाई टिकट

`

     २०७७ आषाढ ०८ गते ३:४४

काठमाडौं, ८ असार। नेपाल सरकारले आफ्नो नागरिकहरुलाई स्वदेश फर्काउन २ हजार ३ सय ५० डलर हवाई टिकट लिएको छ ।

अस्ट्रेलियास्थित व्यवसायीले बढीमा १ हजार ७ सय ५० अस्ट्रेलियन डलरमा नेपालीलाई स्वदेश फर्काउन सकिने बताएको थियो तर नेपाल सरकारले भने महंगो हवाई टिकट तिर्न लगाइएको जनाइएको छ।

advertisement

अस्ट्रेलियामा १३ वर्षदेखि हवाई टिकट व्यवसाय गर्दै आएका व्यवसायी सरकारले तोकेको भन्दा कम भाडामा नेपालीलाई अस्ट्रेलियाबाट उडाउन सकिने भन्दै नेपालस्थित वायुसेवा निगममा मेलबर्नबाट पटकपटक सम्पर्क गर्दा पनि बवास्त गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?