advertisement

१९ महिने शिशुको कुनै पनि ट्राभल हिस्ट्री नभएकाले कसरी कोरोना संक्रमित बन्न पुगे भन्नेबारे खोजी भइरहेको जनाइएको छ ।

" /> कास्कीमा १९ महिने शिशुसहित २ मा कोरोना पुष्टि - Sarbocha Media

कास्कीमा १९ महिने शिशुसहित २ मा कोरोना पुष्टि

`

     २०७७ आषाढ ०६ गते ४:०४

पोखरा, ६ असार। कास्कीमा १९ महिने शिशुसहित २ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

मादी गाउँपालिकामा शनिबार १९ महिने शिशुसहित २ जनामा कोरोना प्रदेश स्वास्थ्य निर्देशनालयको रिपोर्ट अनुसार कोरोना संक्रमण पुष्टि हुने अर्का ४१ वर्षीय पुरुष छन् ।

advertisement

१९ महिने शिशुको कुनै पनि ट्राभल हिस्ट्री नभएकाले कसरी कोरोना संक्रमित बन्न पुगे भन्नेबारे खोजी भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?