पोखरा, ६ असार। कास्कीमा १९ महिने शिशुसहित २ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
मादी गाउँपालिकामा शनिबार १९ महिने शिशुसहित २ जनामा कोरोना प्रदेश स्वास्थ्य निर्देशनालयको रिपोर्ट अनुसार कोरोना संक्रमण पुष्टि हुने अर्का ४१ वर्षीय पुरुष छन् ।

१९ महिने शिशुको कुनै पनि ट्राभल हिस्ट्री नभएकाले कसरी कोरोना संक्रमित बन्न पुगे भन्नेबारे खोजी भइरहेको जनाइएको छ ।




