advertisement

विश्व प्रसिद्ध फिल्म टाइटानिक लगायत ५१ वटा फिल्ममा अभिनय गरेर ओस्कार बाट सम्मानित बनेका अभिनेता डिकाप्रियो वातावरणीय संरक्षण अभियन्ताको रूपमा पनि विश्वभर परिचित छन् ।

थप समाचारः

अस्ट्रेलियाको आगलागीमा ५० करोड जनावर मरे

" /> अस्ट्रेलियाको आगो निभाउन लियोनार्दो डिकाप्रियोले गरे ६३ करोड सहयोग - Sarbocha Media

अस्ट्रेलियाको आगो निभाउन लियोनार्दो डिकाप्रियोले गरे ६३ करोड सहयोग

`

     २०७६ पौष २८ गते १०:०७

अस्ट्रेलियाको आगो निभाउन विश्व प्रसिद्ध अभिनेता लियोनार्दो डिकाप्रियोले ४.३ मिलियन पाउण्ड (६३ करोड) सहयोग गरेका छन् । ती अभिनेताले आफ्नो वातावरणीय संस्था अर्थ अलायन्स मार्फत उक्त सहयोग गरेका हुन् ।

अस्ट्रेलियाको आगोले द्दछ व्यक्तिको ज्यान लिइसकेको छ भने कम्तीमा २,००० घरहरू ध्वस्त पारिसकेको छ। यो वर्ष अस्ट्रेलियाले सबैभन्दा तातो र सबैभन्दा सुख्खा वर्षको रेकर्ड बनायो । ५० औँ करोड जीवजन्तुको विनाश गरेको यो आगो सेप्टेम्बरदेखि चल्दै आएको छ ।

ओस्कार बाट सम्मानित अभिनेता डिकाप्रियो वातावरणीय संरक्षण अभियन्ताको रूपमा पनि विश्वभर परिचित छन् ।

advertisement

विश्व प्रसिद्ध फिल्म टाइटानिक लगायत ५१ वटा फिल्ममा अभिनय गरेर ओस्कार बाट सम्मानित बनेका अभिनेता डिकाप्रियो वातावरणीय संरक्षण अभियन्ताको रूपमा पनि विश्वभर परिचित छन् ।

थप समाचारः

अस्ट्रेलियाको आगलागीमा ५० करोड जनावर मरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?