advertisement

मुुटु रोगको बिरामी ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरेको थियो ।

" /> कोरोना पुष्टि मकवानपुरकी एक महिला एक साताअघि त्रिवि शिक्षण अस्पतालमा उपचाररत - Sarbocha Media

कोरोना पुष्टि मकवानपुरकी एक महिला एक साताअघि त्रिवि शिक्षण अस्पतालमा उपचाररत

`

     २०७७ ज्येष्ठ १० गते ६:१९

काठमाडौं, १० जेठ । मकवानपुरकी कोरोना भाइरस संक्रमित एक महिलामा काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना पुष्टि भएको हो । उनी मुटुको रोगी थिइन् ।

advertisement

मुुटु रोगको बिरामी ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?