न्यायोचित भाडादरको माग गर्दै राइडरहरूद्वारा ‘इन्ड्राइभ’ कार्यालय घेराउ

`

     २०८३ श्रावण २१ गते १:३९

काठमाडौँ, २१ साउन । स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूको उचित हकहित र न्यायोचित भाडादर कायम गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलन तथा ‘इन्ड्राइभ’ कार्यालय घेराउ गरेको छ।

राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको उचित मूल्याङ्कनका लागि दबाब दिने उद्देश्यले उक्त संस्थाले विरोध प्रदर्शन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?