प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

`

     २०८३ श्रावण २० गते १०:१९

काठमाडौँ, २० साउन । प्रधानमन्त्री बालेन्द्र  शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज बुधबार दिउँसो साढे ११ बजे प्रधानमन्त्री तथा मन्पिरिषदको कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?