बिवाइडी गाडी प्रकरणमामा राप्रपा र श्रम संस्कृति पार्टीले खोज्यो छुट्टै छानबिन समिति

`

     २०८३ ज्येष्ठ २८ गते १०:०९

काठमाडौं । बिवाइडी गाडी प्रकरणमामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले छुट्टै छानबिन समिति खोजेको छ । यस्तो छानबिन समिति संसदीय छानबिन समिति वा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति अन्तर्गत उपसमिति गठन गर्न सकिने उनीहरूको राय छ ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले यस्तो आग्रह गरिन् ।

श्रम संस्कृति पार्टीका आरेन राइले पनि छुट्टै छानबिनको माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?