इतिहास रचेरको ‘एलिफेन्ट्स इन द फग’को टोलीलाई स्वागत गर्न विमानस्थल पुगे मन्त्री

`

     २०८३ ज्येष्ठ ११ गते १०:१३

काठमाडौँ, ११ जेठ । फ्रान्सको प्रतिष्ठित कान्स चलचित्र महोत्सवमा इतिहास रचेर स्वदेश फर्किएको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’को टोलीलाई सम्मान गरिएको छ।

कान्स महोत्सवमा उत्कृष्ट प्रदर्शन गर्दै जुरी प्राइज जितेर नेपाल फर्किएको उक्त टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर सरकारका मन्त्रीहरुले स्वागत तथा सम्मान गरेका हुन्।

टोलीलाई स्वागत गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस) बिहानै एयरपोर्ट पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?