काठमाडौं, बैशाख ३१ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रमको जवाफ दिन संसदमा आउनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको जवाफ दिनुपर्ने बताउदै जवाफ दिन प्रधानमन्त्री नआएमा श्रम संस्कृतिले बैठक बहिष्कार गर्ने बताए ।



