काठमाडौँ, बैशाख ३१ । प्रधानमन्त्री बालेन्द्र शाह आज पनि प्रतिनिधिसभाको बैठकमा नजाने भएका छन् ।
आज ११ बजेदेखि शुरु हुने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल, प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची रहेको छ ।
संघीय संसद सचिवालयले कार्यसूची संशोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने तालिका सार्बजनिक गरेको छ ।



