भाइरल ७ तले घरमा चल्यो डोजर,घर धनी भन्छन्:- मागेको भए सरकारलाई घर नै दिन्थे

`

     २०८३ वैशाख २० गते १२:५९

काठमाडौँ । यतिबेला अनामनगरमा रहेको ७ तले घर भाइरल छ ।

घर भत्काउन डोजरहरू परिचालन गरिएको छ । ठुलो संख्यामा नगर प्रहरी,नेपाल प्रहरी र सशूत्र प्रहरी परिचालन भएको छ भने डोजरले भत्काउन सुरु गरेसँगै हेर्नेहरुको पनि भीड देखिएको छ ।

मागेको भए सरकारलाई घर दिने घर धनीले दाबी गरेको छ । सो जग्गा कान्छि नानी अधिकारीबाट खरिद गरेको प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?