ओलीलाई भेट्न प्रचण्ड पुगे टिचिङ अस्पताल

`

     २०८३ वैशाख ०४ गते ११:३८

काठमाडौँ,बैशाख ४ । अस्पतालमा उपचार गराइरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न नेकपाका संयोजक प्रचण्ड टिचिङ अस्पताल पुगेका छन्।

पत्थरीको अप्रेसपछि उपचाररत् ओलीलाई भेट्न बिहीबार उनी अस्पताल पुगेका थिए

नेकपा नेताहरुका अनुसार दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?