काठमाडौँ, २० चैत । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । आइतबार हुने सभामुखको निर्वाचनमा लागि शुक्रबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेका छ ।
संसदमा रास्वपाको बहुमत भएकाले सभामुखमा उम्मेदवारी नदिने नेता प्रमेश हमालले जानकारी दिए ।
‘सभामुख पदमा उम्मेदवारी दिने विषयमा पार्टीले कुनै निर्णय गरेको छैन । रास्वपालाई समर्थन गर्ने वा नगर्ने विषयमा पनि छलफल भएको छैन’, उनले भने ।




