डोलप्रसाद अर्यालले बिहान ११ बजे सभामुख पदमा मनोनयन दर्ता गर्ने

`

     २०८२ चैत्र २० गते १०:३९

काठमाडौँ, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् डोलप्रसाद अर्यालले बिहान ११ बजे सभामुख पदमा मनोनयन दर्ता गर्ने भएका छन् ।

उनले बिहान ११ बजे मनोनयन दर्ता गर्न जान लागेको जानकारी दिए । २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?