स्वतन्त्र भएर नडराई काम गर्न प्रधान मन्त्रीले दिए गभर्नरलाई सुझाव

`

     २०८२ चैत्र १७ गते २:१०

काठमाडौँ, चैत १७ । प्रधानमन्त्री बालेन्द्र शाहले गभर्नर डा. विश्वनाथ पौडेललाई स्वतन्त्र रुपमा नडराई काम गर्न भनेका छन्।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार सोमबार प्रधानमन्त्री र गभर्नरबीच भेटवार्ता भएको थियो।

भेटमा देशको आर्थिक अवस्था सुधारका बारेमा कुराकानी भएको थियो। सम्पत्ति शुद्धीकरण नियन्त्रणमा कडा कदच चाल्न प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई भनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?