माइतीघरमा आज पनि एमाले कार्यकर्ताहरुको विरोध प्रदर्शन

`

     २०८२ चैत्र १५ गते १:३४

काठमाडौँ, १५ चैत । पार्टी अध्यक्ष केपी ओलीको रिहाइको माग गर्दै नेकपा एमालेका कार्यकर्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । नेकपा एमाले जिल्ला पार्टी कमिटी काठमाडौँको आयोजनामा उनीहरुले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?