ज्येष्ठ सांसद केसीद्वारा सिंहदरबारको निरीक्षण

`

     २०८२ चैत्र ११ गते ४:१९

काठमाडौँ, ११ चैत । प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसीले नवनिर्वाचित सांसदहरु बस्नका लागि तयार पारिएको सिंहदरबारस्थित सभा हलको निरीक्षण गरेका छन् ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ज्येष्ठ सांसदका रुपमा शपथग्रहण लगत्तै उनी सिंहदरबारस्थित सांसद बस्न तयार पारिएको सभाहल निरीक्षण गर्न पुगेका थिए। त्यसक्रममा उनले संसदीय दलको कार्यालयहरू समेत निरीक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?