माइतीघर मण्डलामा ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइयो

`

     २०८२ चैत्र ०७ गते १:५४

काठमाडौँ, ७ चैत । ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आज राजधानीको माइतीघर मण्डलामा विशेष कार्यक्रम आयोजना गरिएको छ । विभिन्न दलित अधिकारकर्मी सङ्घसंस्था, मानवअधिकारवादी तथा नागरिक अभियन्ताहरूको ठुलो सहभागितामा आयोजित उक्त कार्यक्रममा जातीय विभेद र छुवाछूत अन्त्यका लागि सशक्त आवाज उठाइएको हो ।

कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद खगेन्द्र सुनारले जातीय विभेद विरुद्धको लडाइँ पद र सत्ताभन्दा माथि रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?