काठमाडौँ, ३० फागुन । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् ।
जेलबाट छुटेका मनाङेलाई ठमेलस्थित क्लब नोभामा शनिबार व्यवसायी र समर्थकको स्वागत गरेका छन् ।




