जसपा का उम्मेदवार अशेश्वरलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

`

     २०८२ फाल्गुन २० गते ३:४१

काठमाडौँ, फागुन २० । मौन अवधिमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी ९जसपा० नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

सहायक निर्वाचन अधिकृत एवं जिल्ला अदालत सिरहाका स्रेस्तेदार भेषराज भट्टराईले तीन दिनभित्र जबाफ बुझाउने गरी स्पष्टीकरण सोधिएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?