भ्रष्टाचार गर्नेले २०औं वर्षपछि पनि उन्मुक्ति पाउँदैनन्

`

     २०८२ फाल्गुन ०७ गते ५:०१

काठमाडौं, फागुन ७ । नेपाललाई पाँच वर्षभित्र भष्ट्राचार मुक्त समाज बनाउने कांग्रेसले घोषणा गरेको छ।

नेपाली कांग्रेसका सभापति गगन थापासँग खुला प्रश्नोत्तर कार्यक्रममा थापाले यस्तो बताएका हुन्।

२०४८ सालपछि सार्वजनिक ओहदामा बसेका सबै हिजो प्रभानमन्त्री भएका, सार्वजनिक ओहदामा बसेका सबैलाई आवश्यक देखिएमा कारबाही हुने थापाले बताए।

उनले यसको लागि बनाइने आयोगले नाता पनि नहेर्ने, आफ्‌ना मान्छे पनि भनेर उन्मुक्ति नदिने समेत उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?