पुरानो दलले नै जित्ने ओलीको तर्क

`

     २०८२ फाल्गुन ०३ गते २:२२

काठमाडौँ,फागुन ३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउने जिकिर गरेका छन्।

आइतबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालको चुनावलाई बंगलादेशसँग तुलना गरेका हुन्। बंगलादेशमा आन्दोलनबाट आएको दलले ६ सिट मात्रै जितेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?