राजनीतिक बजारमा गडबडीको खिचडी पाक्दैछ

`

     २०८२ माघ २६ गते २:४१

काठमाडौं, २५ माघ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली राजनीतिमा नयाँ संकट आउने संम्भावनाबारे शंका गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बाँस्कोटाले उनले राजनीतिक बजारमा ‘गडबडी’को शंका गरेका हुन् । ‘फेरि केही गम्भीर गडबडीको खिचडी पाक्दै गरेका आशंका राजनीतिक बजारमा ब्याप्त,’ बास्कोटाले लेखेका छन्, ‘क-कसले के-के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो, थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?