काठमाडौँ, माघ १२ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सोमबार पहिलो पटक बाँकेको नेपालगञ्ज आइपुगेका छन्।
उनी नेपालगञ्ज विमानस्थलमा ओर्लंदा स्वागतमा ठूलो संख्यामा मानिसहरूको भिड जम्मा भएको थियो।
बाँकेबाटै प्रतिनिधिसभा उम्मेदवार बनेका खगेन्द्र सुनार लगायतका रास्वपाका नेतारकार्यकर्ता शाहको स्वागतमा पुगेका छन्।




