लेखक तथा विश्लेषक युग पाठक नेकपामा प्रवेश

`

     २०८२ माघ ११ गते ११:५५

काठमाडौं, माघ १० । लेखक, विश्लेषक तथा नागरिक अभियानी युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

शनिबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा स्वागत गरे।

पेरिसडाँडा युग पाठकलाई स्वागत गर्दा नेकपा सह-संयोजक माधवकुमार नेपाल, नेताहरू बेदुराम भुसाल, पम्फा भुसाल र रञ्जिता श्रेष्ठ पनि उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?