काठमाडौं, माघ ८ । नेकपा एमालेनिकट युवा संघका दमक सचिव कमलप्रसाद गैरे पुनः पार्टीमै फर्किएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह झापा–५ बाट उम्मेदवार बनेपछि प्रभावित भएर गैरेले एमाले त्यागेको बताएका थिए।
तर बिहीबार सामाजिक सञ्जाल स्ट्याटस लेख्दै आफू एमालेमै रहने बताएका हुन्।




