मेयरबाट बालेन शाहले दिए राजीनामा

`

     २०८२ माघ ०५ गते ४:१९

काठमाडौं, माघ ४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्।

मेयर शाहले आज दिउँसो पदबाट राजीनामा दिएका हुन्। मेयर शाहले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। मेयर शाहले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन्।

बालेनको राजीनामासँगै उपमेयर सुनीता डंगोल कार्यवाहक मेयर भएका छन्।

उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?