राष्ट्रपतिले गरे राष्ट्रियसभा अधिवेशन आह्वान

`

     २०८२ पौष २८ गते ५:४६

काठमाडौं, पुस २८ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभा अधिवेशन आह्वान गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले माघ ४ गते बिहान ११ बजेका लागि राष्ट्रियसभा बोलाउन सिफारिस गरेसँगै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको प्रवक्ता रितेशकुमार शाक्यले बताए।

बैठक सिंहदरबारभित्र पहिले कृषि समितिको बैठक बस्ने हलमा बस्नेछ।

मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपतिले राष्ट्रिय सभा बोलाउने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?