दार्जिलिङमा प्रशान्त तामाङको शवयात्रा

`

     २०८२ पौष २८ गते १२:२५

काठमाडौं । तामाङको अहिले दार्जिलिङमा शवयात्रा भैरहेको छ । दार्जिलिङका विभिन्न स्थानमा भैरहेको शवयात्रामा प्रशंसकहरूले भाग लिइरहेका छन् ।

शव राखिएको गाडीमा प्रशंसकले पुष्पगुच्छा चढाउँदै श्रद्धासुमन व्यक्त गरिरहेका छन् । जीटीए सरकारको पहलमा तामाङको शवलाई आजै बिहान नयाँ दिल्लीबाट उनको जन्मथलो दार्जिलिङमा लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?