कुलमान, रवि र बालेनबिच भयो सहमत

`

     २०८२ पौष १४ गते ७:४३

काठमाडौं, पुस १४ । कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाह एउटै दल भएर निर्वाचनमा जान सहमत भएका छन्।

कुलमान र रवि लामिछानेबीच भएको भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?