अदालतद्वारा रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

`

     २०८२ पौष ०३ गते ५:०३

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।

न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?