रुकुममा जनार्दन शर्माले विरोधको सामना गर्नुपर्‍यो

`

     २०८२ मंसिर २२ गते १०:३४

काठमाडौं, मंसिर २१ । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा प्रभाकरले विरोधको सामना गर्नुपरेको छ ।

उनलाई रुकमका कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?