ओली र देउवाबीच महाराजगञ्जमा भेटवार्ता

`

     २०८२ मंसिर २० गते ४:५१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ ।

उनीहरूको भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?