राप्रपाले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने

`

     २०८२ मंसिर १३ गते १२:२०

काठमाडौं, मंसिर १२ । राप्रपाले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार ुराजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारीका लागि दबाव दिने उद्देश्यले मंसिर २३ गते काठमाडौंमा उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने निर्णयु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?