सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

`

     २०८२ मंसिर १२ गते ४:२२

काठमाडौँ, ११ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन् ।

बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को ८ गतेको निर्णय बमोजिम फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?