मन्त्रिपरिषद्को बैठक बस्दै

`

     २०८२ मंसिर ०९ गते १२:१८

काठमाडौँ, मंसिर ८ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ।

सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?