नागरिक बचाउ दल दर्ता, दुर्गा प्रसाईं संरक्षक रहने

`

     २०८२ मंसिर ०१ गते १:४८

काठमाडौं, कात्तिक ३० । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ दल नेपाल दर्ता भएको छ।

आइतबार निर्वाचन आयोगमा सभापति माधव खतिवडा को नेतृत्वमा दल दर्ता भएको हो।

कल्पितका अनुसार पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य छन्।

पछि प्रसाईंलाई संरक्षकको रूपमा केन्द्रीय कमिटीबाट अनुमोदन गरिने पनि उनले जानकारी दिए। यो पार्टीको चुनाव चिह्न दुई पाइला रहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?