सरकार जेनजीकै हो : मिराज ढुंगाना

`

     २०८२ कार्तिक ०२ गते ३:०६

काठमाडौं, कात्तिक १ । जेनजी अभियानी मिराज ढुंगानाले वर्तमान सरकार जेनजीले नै बनाएको भए पनि त्यो जेनजीमा आफू नपर्ने बताएका छन्।

पत्रकार सम्मेलनमा ढुंगानाले गठन भनेको राजनीतिक दल चुनावमा नजाने बताएका थिए।

जबाफमा ढुंगानाले सरकार जेनजीले नै बनाएको बताएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?