काठमाडौं । विपिन जोशीको रिहाइका लागि आवाज उठाउन अमेरिका पुगेका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् । उनीहरू बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् ।
विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू निराश हुँदै स्वदेश फर्किएका हुन् । हमासले विपिजई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो ।






