करिब २१९ किलो गाँजासहित धादिङबाट दुई जना पक्राउ

`

     २०८२ आश्विन २६ गते ६:३७

काठमाडौँ, असोज २६ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ खटौतीबाट अवैध लागूऔषध गाँजा करिब २१९ किलो २१ ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका-४ बस्ने २८ वर्षीय दिननाथ यादब र कालिकामाई गाउँपालिका-१ बस्ने ५३ वर्षीय कमल राउत कुर्मी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?