विपिन जोशीको भिडियो भेटियो, कहिले सार्वजनिक हदै छ?

`

     २०८२ आश्विन २२ गते ६:३३

काठमाडौं, असोज २२ । इजरायली गुप्तचर निकायले किबुत्ज आलुमिमबाट हमासको अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको नयाँ भिडियो प्राप्त गरेको जेरुसेलम पोस्टले जनाएको छ ।

भिडियो बुधबार बेलुकी सार्वजनिक गरिने भनेर बन्धक परिवार फोरमले जनाएको छ।

जेरुसेलम पोस्टका अनुसार जोशी परिवारले एक विज्ञप्तिमा भनेको छस् ‘गाजामा फेला परेको यो जीवनको प्रमाण, जुन हामी आज तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?