काठमाडौं, असोज १९ । इलाममा गएको पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ।
शुक्रबारदेखि परेको अविरल वर्षापछि खसेको पहिरोमा परी अहिलेसम्म ३७ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।