सिंहदरबारको आगो निभाउन पहिला काठमाडौं महानगरको दमकल पुगेको थियो: राजुनाथ पाण्डे

`

     २०८२ आश्विन १५ गते ३:४२

काठमाडौं, १५ असोज । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेन–जी आन्दोलनको क्रममा सिंहदरकारको आगो निभाउन सबभन्दा पहिला काठमाडौं महानगरको दमकल पुगेको दाबी गरेका छन् ।

भदौ २४ गतेको आन्दोलनको क्रममा सिंहदरबार, संसद् भवनलगायतका राष्ट्रिय सम्पदा जलाईँदा महानगरको दमकन नपुगेको भनेर मेयर बालेन्द्र शाहको आलोचना भइरहेको बेलामा नगर प्रहरी प्रमुख पाण्डेले आज यस्तो दाबी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?