म अध्यक्ष रहिनँ : प्रचण्ड

`

     २०८२ आश्विन १० गते ७:२७

काठमाडौँ, १० असोज । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक शुक्रबार साँझ सकिएको हो ।

बैठक समापनपश्चात् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू अध्यक्ष नरहेको बताए । उनले सञ्चारकर्मीहरूसँग भने,म अब अध्यक्ष रहिनँ,संयोजक भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?